ज्ञान कुत्र्जी

Prem Rawat Maharaji

कैयों व्यक्तिहरू जब प्रेम रावतलाई सुन्द्छ्न, उनीहरूले उहाँको संदेशको गहिराई बुभदछन र नयाँ आशा तथा प्रेरणाको अनुभव गर्दछ्न.

कति व्यक्तिहरू उहाँको सन्देश सुनेर मात्रै आनंद लिन्छ्न भने कति उहाँले वताउनुभएको आंतरिक शान्तिको अनुभव गर्न चाहन्छ्न. उनीहरुका लागि उहाँले एउटा व्यवहारिक प्रकृया प्रदान गर्नुहुन्छ - चारवटा क्रिया छन जसलाई उहाँ 'ज्ञान' भन्नुहुन्छ.

Prem Rawat Maharaji

ज्ञानको तयारी गर्ने व्यक्तिहरुलाई सहयोग गर्नको लागि महाराजजीले विशेष भिडियोहरुको व्यवस्था गर्नुभएको छ जसलाई 'ज्ञान कुत्र्जी ' भनिन्छ.

ती क्रियाहरू अनुभव गर्नुपूर्व ३ देखि ५ महिना सम्मको तयारीको समय हुन्छ. जून समयमा ज्ञान कुत्र्जी देखाइन्छ र सुनाइन्छ. ज्ञान्कुत्र्जीले तपाईंका शंका, दुविधाहरुलाई छर्ल" पार्दछ र तपाईले त्यसबाट धेरै जसो प्रश्नको उत्तर पाउनुहुन्छ.

त्यसमा जम्मा छ वटा कुत्र्जीहरू छन. हरेक कुत्र्जीको तयारी क्रममा विशेष भूमिका रहन्छ. पहिला पांच कुत्र्जीमा महाराजजीले दिनुभएका सन्देशहरू छन र करीव १२ घण्टाको भिडियोहरु पनि समावेश छन. यी भिडियोहरु हेर्नाले तपाईंले ज्ञान लिनुभन्दा पहिले बुभनुपर्ने कुराहरु थाहा पाउनुहुनेछ र ज्ञानप्राप्ति बढी जिज्ञासा बढनेछ.

Prem Rawat - Maharaji

छैटों कुत्र्जी एउटा विशेष कार्यक्रममा देखाइन्छ, जसमा महाराजजीले भिडियो मार्फत ज्ञानका क्रियाहरू सिकाउनुहुन्छ. यस्ता वर्षभरि नै संसारभर आयोजना गरिन्छ्न.

गत् में महिना २००८ सम्ममा छैटों कुत्र्जीको कार्यकर्म विगत ८ वर्षमा ६७ देशका ६२१ शहरहरुमा आयोजना भइरहेको छ. छैटों कुत्र्जीको कार्यकर्म ६८ वटा भाषामा उपलब्ध छ र ३६५, २३७ व्यक्तिले उक्त अवधिमा यसमा भाग लिइसकेका छन.

अन्य जानकारी प्राप्त गर्नको लागि संपर्क गर्नुहोस »

Prem Rawat - Maharaji